Latest
अर्को
Prev

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मालाइ सरकारको प्रवक्ताको जिम्मा

सेयर गर्नुहोस



काठमाडौँ । गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पाएका छन् । प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई प्रवक्ताको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । 


मसिर ४ गते भएकाे प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा कात्तिक २९ गते भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का बर्खास्तीमा परेपछि प्रवक्ता कसैलाई तोकिएको थिएन । 


पार्टीलाई असहयोग गरेको आरोपमा खड्कालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका थिए ।कात्तिक २९ गते भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का बर्खास्तीमा परेपछि प्रवक्ता कसैलाई तोकिएको थिएन । पार्टीलाई असहयोग गरेको आरोपमा खड्कालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका थिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist