Latest
अर्को
Prev

म्याग्दे गाँउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

तनहुँ १७ मसिर ।


म्याग्दे गाँउपालिकाले प्रथम चौमासिक शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ । म्याग्दे ५ को वडा कार्यलय थाङदीमा सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले काम गर्दा गर्दे जनताको अपेक्षा अनुरुप काम कारवाही नभएको भन्दै त्यसलाई अागामी दिनमा सुधार गर्दै लैजाने बताए ।



 कार्यक्रममा उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, सरोकारवाला, टोल अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । 



गाँउपालिकाले श्रावण देखि कार्तिक महिनासम्म गरेको कामको वारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।


सुशासन र जिम्मेवारीता वहन अन्र्तगत गाँउपालिकाको कमी कमजोरीका वारेमा जानकारी लिनका लागी गाँउपालिकाले नागरिक सँग सुझाव र सल्लाह मागेका थिए । गाँउपालिका आफै पनि जनउत्तरदायी हुदाँ हुदाँ पनि अझ परिस्कृत वनाउने प्रयास स्वरुप सार्वजकि सुनुवाई कार्यक्रम गरिएको उनले बताए ।


यसैगरि कार्यक्रममा पालिकाका विषयगत प्रमुखहरुले आफनो क्षेत्रका प्रगती विवरण र जनताको प्रश्नको जवाफ दिएका थिए ।  गाँउपालिकासँग भए गरेका कामको गुनासो र जवाफ दिने काम भएको थियो । 




आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist