Latest
अर्को
Prev

सरकार गठनका विषयमा सबै विकल्पमा खुला रहने माओवादीको निर्णय

सेयर गर्नुहोस


कठमाडौँ १७ मसिर।


नेकपा माओवादी केन्द्रले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिवार बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको समेत बताए।


सरकार निर्माणका सन्दर्भमा गठबन्धनलाइ प्राथमिकता दिँदै अन्य दलसँग पनि छलफल गर्ने निष्कर्ष रहेको उनले बताए। ‘सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं ।’


चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफलले आइतबार पनि निरन्तरता दिने भएको छ। माओवादीले पदाधिकारी बैठक आइतबार बोलाइएको छ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist