Latest
अर्को
Prev

कास्की २ बाट विद्या भट्टराई विजयी

सेयर गर्नुहोस


पोखरा ।
कास्की २ मा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । उनले १६ हजार ९९८ मत ल्याउनु भएकाे छभने निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेललाई चार हजार ५०५ मत अन्तरले पराजित गरेकी हुन् ।


कंडेलले १२ हजार ४९४ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले ९ हजार ६६१ मत प्राप्त गरे ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist