Latest
अर्को
Prev

तनहूँमा प्रतिनिधि सभाका दुवै क्षेत्रमा काङ्ग्रेसकाे अग्रता

सेयर गर्नुहोस


तनहूँ


प्रतिनिधि सभाका तनहुँकाे दुवै क्षेत्रमा काङ्ग्रेसले अग्रता लिएको छ । क्षेत्र नं. १ मा ८०० मत गणना हुदाँ काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ३३६, एमालेका एक बहादुर रानाले २००, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ८० मत प्रात्प गर्नुभएको छ । स्वतन्त्र उमेदवार गोविन्द राज जोशीले ५८ मत मात्रै प्रात्त गर्नुभएको छ ।


क्षेत्र नं. २ मा काङ्ग्रेसका शंकर भण्डारीले अग्रता कायमै राख्नुभएको छ । १० हजार मत गणना भईसक्दा एमाले उमेदवार किरण गुरुङ भन्दा भण्डारी १४०० मतले अघि हुनुहुन्छ ।


1010


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist