पोखरा । हिमाल पारिको जिल्ला मुस्ताङको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले योगेश गौचन थकालीले १०६८ मत ल्याउँदा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ८०७ मत पाउनुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ मत ल्याउनुभएको छ ।