Latest
अर्को
Prev

फेवाताल संरक्षणमा विशेष पहल गर्छु : प्रकाश बराल

सेयर गर्नुहोस

पोखरा ।


नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले फेवाताल संरक्षणमा विशेष पहल गर्ने वतएका छन् । साेमवार पाेखरा ६ वैदाममा घरदैलाे गर्ने क्रममा मतदाता सामु साे कुरा वताएका हुन् ।


जलाधार क्षेत्रमा प्राविधिकको राय अनुरुप वृक्षरोपण गर्ने, सामुदायिक वनको व्यवस्थापन, जलकुम्भी झार लगायत फोहोरको नियमित सफाइ, अतिक्रमण नियन्त्रण तथा कोमागाने पार्क, वसुन्धरा पार्क, हिमागृह आदिको संरक्षणमा ध्यान दिने उनले प्रतिवद्धता जनाए ।ा


ताल प्राधिकरणलाई अधिकार सम्पन्न बनाउन नीतिगत व्यवस्था गर्नुका साथै फेवातालमा बर्षेनी थुप्रिने माटोलाई नियमित झिक्ने व्यवस्था गर्ने, ताललाइ व्यूटिफिकेशन गर्ने उम्मेद्वार बरालले स्पष्ट पारे ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist