Latest
अर्को
Prev

लायन्स कल्ब अफ पोखरा वरपिपल चौतारीद्धरा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण

सेयर गर्नुहोस


कार्तिक ०४


 लायन्स क्लब अफ पोखरा बरपिपल चौतारीले स्याङ्जा पुतलीबजार नगरपालिका १३ मा रहेको रानिथुम्का आधारभुत विध्यालयमा कम्प्युटर साथै शैक्षिक सामाग्री वितरण गरेको छ ।


शुक्रवार एक कार्यक्रमका विच लायन्स क्लब अफ पोखरा बरपिपल चौतारी का अध्यक्ष लायन बिनय सुबेदिको अध्यक्षता  भएको कार्यक्रममा विध्यालयमा कम्प्युटर साथै शैक्षिक सामाग्री वितरण गरेको हो ।


क्लबका अध्यक्ष सुबेदिले आफुले क,ख सिकेको विद्यालयमा यसरी कार्यक्रम गर्न पाउनु र विद्यलयकाे आवश्यकता अनुसार केही सहयोग गर्न पाउँदा निकै हर्षित भएको वताए । विद्यालय परिवार लाई धन्यवाद र शुभकामना साथै विद्यर्थीको उज्ज्वल भविस्य को कामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी जुद्द बहादुर थापाले आयोजक लाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग रहने आशा व्यक्त गरेका थिए .


कार्यक्रममा प्रमुख अथिती पुतलीबजार नगरपालिका वार्ड न १३ का वार्ड अध्यक्ष जुद्द बहादुर थापा ,विशेष अथिती जोन घ जोन चियरपर्सन बिना पाइजा ,विध्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर अधिकारी , विद्यालयका प्रधानाध्यापक सुर्य कान्त रेग्मीज्यु को उपस्थितिमा कार्यक्रम सपन्न भएको थियो । भने कार्यक्रमको सन्चालन कल्बको सदस्य लायन स्मृति काफ्लेले गर्नुभएको थियो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist