Latest
अर्को
Prev

कार्तिक २ र ३ गते बालबालिकाहरूलाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

सेयर गर्नुहोस


काठमाडौँ । भोलि र पर्सी (कार्तिक २ र ३ गते) बालबालिकाहरूलाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।


यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ  । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist