पोखरा २९ ।
भुमिहिन दलित र भुमि हिन सुकुम्वासीहरुको लागी वुधवार पाेखरामा पोखरा महानगरपालिकाले पहिलो चरणको निस्सा वितरण गरेको छ । पोखरा सभागृहमा एक कार्यक्रमको आयोजना गरी निस्सा वितरण गरीएको हो ।
महानगरमा अव भुमि हिन सुकुम्वासी हुने अवस्था नरहने पोखराका मेयर धन राज आचार्यले बताउनु भयो । वसेको भुमि सुरक्षीत नभए सुरक्षीत स्थानमा स्थाननतराण गरीने बताउनु भयो ।आज नपाएका भुमिहिनहरुलाई वडा स्थरवाटनै निस्सा वितरण काम गरीने उपमेयर मञ्जुदेवि गुरुङले बताउनु भयो ।
पहिलो चरणको निस्सा प्राप्त गरेका पोखरा महानगरका भुमिहिन सुकुम्वासी र भुमिहीन दलीतले निस्सा पाए पछि अव आफ्नो जमिनका केही गर्ने वातावरण हूनछ की भन्ने आशा लागेको स्थानीयहरुले बताएका छन् ।