काँग्रेस नेता गिरिको निधनबाट मर्माहत भएको छु : ओली - Ramropress
  Latest
अर्को
Prev

काँग्रेस नेता गिरिको निधनबाट मर्माहत भएको छु : ओली

सेयर गर्नुहोस

काठमाडौँ ५ भदाै। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेता प्रदीप गिरिको निधनबाट आफु मर्महित भएको बताएका छन् ।


उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’


उनले गिरिप्रति श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।


घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो । गिरिको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमा तथा ११ः३० देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धान्जलीकाे लागि राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लगिने नेपाली कांग्रेसले जनाएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist