Latest
अर्को
Prev

विद्युतीय राहदानी सेवा दिल्ली दूतावासबाट पनि सुचारू

सेयर गर्नुहोस


२७जेठ, काठमाडौं । भारतको राजधानीस्थित नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी वितरण सुचारू गरेको छ । अन्य विभिन्न मुलुकमा रहेका नियोगबाट विद्युतीय राहदानी वितरण सुरू गरिसकेको अवस्थामा दिल्लीस्थित नेपाली दूतावासले पनि यो सेवा सुरू गरेको हो ।


दूतावासले सूचनामार्फत सेवा सुरू गरेको जानकारी दिँदै भौतिक रूपमा उपस्थित भएर तथा अनलाइन फारम भरेर विद्युतीय राहदानी लिन सकिने वताएकाे छ ।


पुरानो राहदानी भएका नेपाली नागरिकले नयाँ राहदानी बनाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित राजदूतावासमा उपस्थित भएर वा ईमेल तथा ह्वाट्सएप नम्बरमा निवेदन गर्नुपर्नै छ ।


दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र परिचयपत्रको वास्तविकता बुझेर सूचित गरेपछि आवेदकले अनलाइनबाट फारम भर्नुपर्ने दूतावासले जानकारी दिएको छ । त्यसपछि आवेदकले तोकिएको मिति र समयमा दूतावासमा उपस्थित भएर प्रत्यक्ष फोटो तथा बायोमेट्रिक डाटा दिनुपर्ने छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist